FAQs Complain Problems

आन्तरिक कर संकलन सम्बन्धि शिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशय पत्र

शिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशय पत्र

यस शिवपुरी गाउँकार्यपालिकाको कार्यालय, शेराबगर, नुवाकोटबाट मिति: २०७६/०५/२० गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा आन्तरिक कर सम्बन्धि शिलबन्दी बोलपत्र (ठेक्का नं. १/२०७६-७७/राजश्व/SRM) आह्वान बारे सूचना प्रकाशित भएको र सोहि सूचना बमोजिम तहाँबाट पेश भएको बोलपत्र स्वीकृतको लागि छनौट भएकोले सम्बन्धित सबै सरोकारवालाहरुलाई यो ७ दिने सूचना मार्फत जानकारी गराईन्छ |

आर्थिक वर्ष:

शिवपुरी गाउँपालिका टेलीभिजन