ताजा जानकारी ::
शिवपुरी गाउँपालिकाद्वारा वितरण गरिएको सामाजिक सुरक्षा भत्ता प्रथम चौमासिक २०७६ ७७ प्रतिवेदन
यस प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता सुचीमा नाम नपरेका तथा भत्ता नपाएका लाभग्राहीहरुले यथाशिघ्र आ-आफ्नो सम्बन्धित वडामा विवरण अध्यावधिक गर्नुहुन सुचित गरिन्छ ।