FAQs Complain Problems

२०७८साल माग १७ गते यसै गाउँपालिकाका अध्यक्ष श्री राम कृष्ण थापा ज्यू को प्रमुख आतिथ्यतामा गाउँका लामाद्वारा पुजा अर्चनाका साथ यस शिवपुरी गाउँपालिका, वडा न. २ स्थित छाप स्वास्थ्य चौकी भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

शिवपुरी गाउँपालिका टेलीभिजन