ताजा जानकारी ::
 
                गाउँपालिका भवनको दक्षिण मोहडा
 
                गाउँपालिका भवनको उत्तर पूर्वि मोहडा
 
                वडा न. ७ सुनखानी स्थित गुम्बा
 
                वडा नं ८ स्थित थानापति मन्दिर
शिवपुरी गाउँपालिका टेलीभिजन
जानकारी
जन प्रतिनिधि
पदाधिकारी
9851129472
      Email:     
  bpneupane5725@gmail.com 
   गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत (२०८१/०२/३१ देखि २०८१/०३/१३ गते सम्म) १५ दिने बेमौसमी तरकारी खेती र अकबरे खुर्सानी खेती सम्बन्धी तालिम
                                    
                                    गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत (२०८१/०२/३१ देखि २०८१/०३/१३ गते सम्म) १५ दिने बेमौसमी तरकारी खेती र अकबरे खुर्सानी खेती सम्बन्धी तालिम
                                 बैमौसमी तरकारी खेती गर्नका लागि ५०% अनुदानमा टनेल प्लाष्टिक वितरण कार्यक्रम अन्तर्गत शिवपुरी गा.पा. का किसानहरुलाई टनेल प्लाष्टिक वितरण  गरियो
                                    
                                    बैमौसमी तरकारी खेती गर्नका लागि ५०% अनुदानमा टनेल प्लाष्टिक वितरण कार्यक्रम अन्तर्गत शिवपुरी गा.पा. का किसानहरुलाई टनेल प्लाष्टिक वितरण  गरियो
                                 मिति २०७९-१२-२४ गते भएको शिवपुरी गाउँपालिकाको  गाउँसभाको ११ औ अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न ।
                                    
                                    मिति २०७९-१२-२४ गते भएको शिवपुरी गाउँपालिकाको  गाउँसभाको ११ औ अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न ।
                                 शिवपुरी गा.पा.काे ५० प्रतिशत अनुदानमा खरिद कृषि उपज ढुवानी सवारीसाधन  "नेपाल शिवपुरी महा उत्पादन कम्पनी" लाई हस्तान्तरण ।
                                    
                                    शिवपुरी गा.पा.काे ५० प्रतिशत अनुदानमा खरिद कृषि उपज ढुवानी सवारीसाधन  "नेपाल शिवपुरी महा उत्पादन कम्पनी" लाई हस्तान्तरण ।
                                 आज मिति २०७८-१०-२४ गते आलु बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम महाकाली कृषि सहकारी संस्था लि. को   ११ औ वार्षिक साधारण सभा तथा कृषि यन्त्र सामग्री वितरण कार्यक्रम
                                    
                                    आज मिति २०७८-१०-२४ गते आलु बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम महाकाली कृषि सहकारी संस्था लि. को   ११ औ वार्षिक साधारण सभा तथा कृषि यन्त्र सामग्री वितरण कार्यक्रम
                                 २०७८साल माग १७ गते यसै गाउँपालिकाका अध्यक्ष श्री राम कृष्ण थापा ज्यू को प्रमुख आतिथ्यतामा  गाउँका लामाद्वारा पुजा अर्चनाका साथ यस शिवपुरी गाउँपालिका, वडा न. २ स्थित छाप स्वास्थ्य चौकी भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
                                    
                                 "स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्दि र सुशासन" भन्ने नारालाई आत्मसाथ गरी निजामती सेवा दिवस २०७८ वृक्षरोपन कार्यक्रमका साथ मनाईयो।
                                    
                                    "स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्दि र सुशासन" भन्ने नारालाई आत्मसाथ गरी निजामती सेवा दिवस २०७८ वृक्षरोपन कार्यक्रमका साथ मनाईयो।
                                 डा. रामशरण महत ज्यू को सचिवालयवाट शिवपुरी गाउँपालिका अन्तर्गत रहेका १० वटा स्वास्थ्य संस्थाहरुलाई स्यानिटाइजर, मास्क, भिटामिन सि. ,जिङ्क वितरण कार्यक्रम ।
                                    
                                    डा. रामशरण महत ज्यू को सचिवालयवाट शिवपुरी गाउँपालिका अन्तर्गत रहेका १० वटा स्वास्थ्य संस्थाहरुलाई स्यानिटाइजर, मास्क, भिटामिन सि. ,जिङ्क वितरण कार्यक्रम ।
                                 नेपाल रेडक्रस सोसाईटी शिवपुरी उपशाखा नुवाकोटको पहलमा आइसोलेशनको लागि विभिन्न सामानहरु हस्तान्त्रण कार्यक्रम।
                                    
                                    नेपाल रेडक्रस सोसाईटी शिवपुरी उपशाखा नुवाकोटको पहलमा आइसोलेशनको लागि विभिन्न सामानहरु हस्तान्त्रण कार्यक्रम।
                                 US AID UK AID लगायत अन्य दुई गैर सरकारी संस्थाहरुको सहयोगमा  शिवपुरी आधारभुत अस्पतालका बिरामीहरुलाई अत्यावश्यक  तथा स्यानिटरी सामान वितरण कार्यक्रम।
                                    
                                    US AID UK AID लगायत अन्य दुई गैर सरकारी संस्थाहरुको सहयोगमा  शिवपुरी आधारभुत अस्पतालका बिरामीहरुलाई अत्यावश्यक  तथा स्यानिटरी सामान वितरण कार्यक्रम।
                                 कोभिड - १९ महामारी बिरुद्धको प्रतिकार्यमा ने.का. दुप्चेशोर काठमाडौँ जनसम्पर्क समिति द्वारा सहयोग स्वरुप प्रदान गरिएको स्वास्थ्य सामाग्रीहरुको प्याकेज हस्तान्तरण कार्यक्रम। मितिः २०७८/०२/१८ स्थानः शिवपुरी गाउँपालिकाको कार्यालय।
                                    
                                 भूमि सम्बन्धी समस्या आयोग र शिवपुरी गउँपालिका बिच अभिमुखीकरण कार्यक्रम। मितिः २०७७/०१/१५ स्थानः शिवपुरी गाउँपालिका।
                                    
                                    भूमि सम्बन्धी समस्या आयोग र शिवपुरी गउँपालिका बिच अभिमुखीकरण कार्यक्रम। मितिः २०७७/०१/१५ स्थानः शिवपुरी गाउँपालिका।
                                 आरोग्य सेवा केन्द्रको उद्घाटन समारोह कार्यक्रम   मितिः २०७७/१०/१२ स्थानः शिवपुरी ५, शेराबगर  (शिवपुरी आधारभूत अस्पताल)
                                    
                                    आरोग्य सेवा केन्द्रको उद्घाटन समारोह कार्यक्रम   मितिः २०७७/१०/१२ स्थानः शिवपुरी ५, शेराबगर  (शिवपुरी आधारभूत अस्पताल) 
                                 "बलियो घर कार्यक्रम"  स्थानीय सरकारका जनप्रतिनिधी तथा सामाजिक अभियन्ताहरुको लागि विपद जोखिम व्यवस्थापन सम्बन्धी अनलाइन तालिमका केहि झलकहरु !
                                    
                                         "बलियो घर कार्यक्रम"  स्थानीय सरकारका जनप्रतिनिधी तथा सामाजिक अभियन्ताहरुको लागि विपद जोखिम व्यवस्थापन सम्बन्धी अनलाइन तालिमका केहि झलकहरु !
                                 आज मिति २०७७/०९/१७ गते सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तरगत स्थानीय पञ्जीकाधीकारीहरुलाई व्यक्तिगत  घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ
                                    
                                 विद्यालयस्तरमा बिषादी अभिमुखिकरण तालिम, श्री भुमुिदेबी मा.बि. तलाखु १ मा सञ्चालित कार्यक्रमका केहि झलकहरु
                                    
                                    विद्यालयस्तरमा बिषादी अभिमुखिकरण तालिम, श्री भुमुिदेबी मा.बि. तलाखु १ मा सञ्चालित कार्यक्रमका केहि झलकहरु 
                                 आज मिति २०७७/०८/१५ गते यसै गाउँपालिकाका अध्यक्ष श्री राम कृष्ण थापा ज्यू को प्रमुख आतिथ्यतामा यस शिवपुरी गाउँपालिका, वडा न. ५ स्थित महाकाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि १० शैयाको अस्पताल भवन शिलान्यास कार्यक्रमका केहि दृश्यहरु
                                    
                                 आज मिति २०७७/०७/०३ गते सोमबारका दिन यस शिवपुरी गाउँपालिका वडा न.६ भञ्ज्याङ्गथोक स्थित नव निर्मित वडा कार्यालय भवन यस गादँपालिकाका अध्यक्ष श्री रामकृष्ण थापा ज्यूको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भयो
                                    
                                 मिति २०७७/०३/३० गते व्यवसायिक रुपमा मौरीपालन गरिरहेका कृषकलाई ५० प्रतिशत अनुदानमा प्रति व्यक्ति ५ थान भन्दा माथि मौरीघार वितरण गरिएको छ।
                                    
                                     मिति २०७७/०३/३० गते व्यवसायिक रुपमा मौरीपालन गरिरहेका कृषकलाई ५० प्रतिशत अनुदानमा प्रति व्यक्ति ५ थान भन्दा माथि मौरीघार वितरण गरिएको छ।
                                 मिति २०७७/०३/२४ यस गाउँपालिकामा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका व्यवसायिक कृषकहरुलाई सिल्पाउलिन प्लास्टिक प्रति व्यक्ति ५ थान अध्यक्ष श्री राम कृष्ण थापा ज्यू द्वारा वितरण गर्नुहुदाको केहि झलकहरु।
                                    
                                 मिति २०७७/०३/१५ गते शिवपुरी गाउँपालिका द्वारा नश्ल सुधारको लागी बोयर बोका पचास प्रतिशत अनुदानमा वितरण गरेका केही दृश्य
                                    
                                    मिति २०७७/०३/१५ गते शिवपुरी गाउँपालिका द्वारा नश्ल सुधारको लागी बोयर बोका पचास प्रतिशत अनुदानमा वितरण गरेका केही दृश्य
                                 आज मिति २०७७/०३/१३ गते शिवपुरी गाउँपालिका शेराबगरमा निर्माण हुदै गरेको शीत भण्डार भवन शिलान्यास कार्यक्रमका केही झलक
                                    
                                    आज मिति २०७७/०३/१३ गते शिवपुरी गाउँपालिका शेराबगरमा निर्माण हुदै गरेको शीत भण्डार भवन शिलान्यास कार्यक्रमका केही झलक
                                आय व्यय विवरण
-   
    
  मिति: 02/18/2024 - 13:22
-   
    
  मिति: 01/16/2024 - 12:19
-   
    
  मिति: 07/23/2023 - 15:34
-   
    
  मिति: 04/27/2023 - 12:58
घटना दर्ता
लिंक
- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
- केन्द्रीय पञ्जिकरण विभाग
- अनलाइन जन्म दर्ता प्रणाली(सेवाग्राही)
- स्थानीय सासन तथा सामुदायिक विकास कार्यक्रम
- राष्टि्ृय योजना आयोग
- सार्बजनिक खरिद अनुगमन कार्यालय
- गृह मन्त्रालय
- हेल्लो सरकार
- विभिन्न गाउँपालिका तथा नगरपालिका को वेबसाइट
- जिल्ला प्रशासन कार्यालय नुवाकोट
- सार्वजनिक खरिद EGP Portal Link
- शिवपुरी गाउँपालिका पुनर्निर्माण प्रोफाईल (अंग्रेजीमा)
- शिवपुरी गाउँपालिका पुनर्निर्माण प्रोफाईल (नेपालीमा)
- Gis Map मा स्थानीय तहको विवरण:
- स्थानीय तहको वेवसाईटको विवरण:
Facebook Feed
रोजगारमूलक सेवा
प्रधानमन्त्रि रोजगार कार्यक्रमको website vist link