FAQs Complain Problems

गाउँपालिका भवनको दक्षिण मोहडा

Read More

गाउँपालिका भवनको उत्तर पूर्वि मोहडा

Read More

वडा न. ७ सुनखानी स्थित गुम्बा

Read More

वडा नं ८ स्थित थानापति मन्दिर

Read More

संक्षिप्त परिचय

परापुर्बकालमा भगवान शिवको क्रिडास्थलको रुपम रहेको यस भूमिमा भगवान शिवको आराधना,तपस्याको, लागि ऋषि, महर्षि तपस्वीहरुले प्रयोग गरेको भुमिको पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको पाईन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज राष्ट्रिय संगै जोडिएको यस गाउँपालिका नुवाकोट जिल्लाको एैतिहासिक,धार्मिक रुपले पबित्र भूमिको रुपमा रहेको छ ।भौगोलिक रुपमा लेक ,बेशी, पहाड भूबनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भूमि प्रशस्त मात्रमा वनजङ्गल ढाकेको छ ।जनजातीको बहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जातजति ,भाषा ,धर्म,रीतिरिवाज,परम्पराविविधतामा एकता रहेको पाइन्छ।विविध जातजाती रहन

शिवपुरी गाउँपालिका टेलीभिजन

जानकारी

मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ मा सहभागि हुने सम्बन्धमा ।

श्रीमान वडा अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यू, जनप्रतिनिधिज्यू (सबै)

विषय : मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ मा सहभागि हुने सम्बन्धमा ।

जिल्ला निर्वाचन कार्यालयले यहि मिति २०७८/०८/१७ देखि २०७८ / ०८/२७ सम्म

लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान
शिवपुरी गाउँपालिका
शेरावगर, नुवाकोट

कार्यक्रम माग गर्ने सम्बन्धी सूचना ।

यस शिवपुरी गाउँपालिकाको कृषि शाखाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार तपशील बमोजिमको कार्यक्रमहरु संचालन गर्नुपर्ने भएकोले शिवपुरी गाउँपालिका भित्रका ईच्छुक कृषि सहकारी , कृषक समुह,निजि फर्महरु तथा ब्यबसायिक कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (२०७८/८/९ गते) भित्र आवश्यक

आ.ब २०७८-०७९ का लागि बेरोजगार ब्यक्त्तिहरुको प्राथमिकताक्रमको सूची ।

सूचिकृत बेरोजगार ब्यक्तिहरुले न्युनतम रोजगारीको लागि आ-आफ्नो वडा कार्यलय वा वडा प्रतिनिधिहरु वा कर्मचारि लाई यथासिघ्र सम्पर्क गर्नुहोला ।

राजश्व सफ्टवेयर तालिम कार्यक्रम संचालन सम्बन्धी सूचना !

प्रस्तुत बिषयमा यस शिवपुरी गाउँपालिकामा मिति २०७८/७/२९ गते सोमबार संचालन  हुन गईरहेको राजश्व सफ्टवेयर सम्बन्धी तालिममा राजश्व शाखा प्रमुख तथा सम्पूर्ण वडा कार्यलयहरुका वडा सचिव ज्यूहरुमा सहभागीताको लागि अनिवार्य उपस्थित  हुनुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

Pages